Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माधवकुमार नेपाल इन्डोनेसिया प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र पाण्डेलाई

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को कार्यवहाक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्र पाण्डेलाई दिइएको छ ।

अध्यक्ष माधवकुमार नेपालले एक साता लामो इन्डोनेसिया भ्रमणमा जानुअघि पाण्डेलाई कार्यवहाकको जिम्मेवारी दिएका हुन् ।

अध्यक्ष नेपाल पोलिटिकल समिटमा सहभागी हुन आइतबार राति इन्डोनेसिया प्रस्थान गरेका छन् ।

नेपाल केही दिनअघि श्रीलंका भ्रमण गरेर फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077