Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मंसिर ११-१३ मा महासमिति बैठक आयोजना गर्ने काँग्रेसको निर्णय

    मंसिर ११-१३ मा महासमिति बैठक आयोजना गर्ने काँग्रेसको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 693
    SHARES

    काठमाडौं । नेपाली काँग्रेसले आगामी मंसिरमा महासमिति बैठक गर्ने निर्णय गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकले आगामी मंसिर मंसिर ११, १२ र १३ गते महासमितिको बैठक गर्ने निर्णय गरेको हो ।



    उक्त बैठकले नीति महाधिवेशनको काम गर्ने छ । साथै बैठकमा निर्णयको प्रस्ताव पेस गर्दै महामन्त्री विश्वप्रकाश शर्माले सुन तस्करीमा संलग्न दोषीलाई अबिलम्ब कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।



    सुन तस्करीको विषयमा बृहत् छानबिनको सुनिश्चितताका लागि उच्चस्तरीय छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार