Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सहकारी ठगीमा गृहमन्त्री संलग्न रहेको प्रमाणसहित सदनमा उपस्थित हुँदैछौं : महामन्त्री शर्मा

    सहकारी ठगीमा गृहमन्त्री संलग्न रहेको प्रमाणसहित सदनमा उपस्थित हुँदैछौं : महामन्त्री शर्मा

    अनलाइन नेपाल
  • शनिबार, ८ बैशाख २०८१
  • 339
    SHARES

    इलाम । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब बस्ने प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा प्रमाणसहित उपस्थित हुने बताएका छन् ।

    इलाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।



    उनले कांग्रेस सरकारबाट हटेपछि सहकारी ठगी प्रकरणको अनुसन्धान रोकिएको बताए ।



    अहिले उठेको मुद्दा गृह मन्त्रालयसँग सम्बन्धित नभएको भन्दै उनले संसदीय छानबिन समिति बनाउनु अहिलेको आवश्यकता रहेको बताए ।

    उनले अब संसद बस्दैगर्दा कांग्रेस प्रमाणका साथ उभिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार