Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रवक्ता महतले भने - महामन्त्री थापाको १३ बुँदे प्रस्ताव व्यक्तिगत हो

काठमाडौं । नेपाली कांग्रेसका ‍प्रवक्ता प्रकाशशरण महतले महामन्त्री गगन थापाले बैठकको सुरुमा राखेको १३ बुँदे प्रस्ताव व्यक्तिगत रहेको टिप्पणी गरेका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय सुनाउँदै प्रवक्ता महतले सो टिप्पणी गरेका हुन् ।

उनले भने,'अन्तिम प्रस्ताव पारित भयो । बाँकी व्यक्ति गत हो । सबै पास हुन्छ भन्ने छैन । त्यो उहाँको धारणा हो ।'

सञ्चारकर्मीले महामन्त्रीले राखेको प्रस्तावबारे प्रश्न गरेका थिए । जवाफमा प्रवक्ता महतले सो कुरा स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077