Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड फेरी अवरुद्ध

चितवन । पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडकखण्ड फेरी अवरुद्ध भएको छ ।

बिहान ७ बजे इच्छाकामना गाउँपालिका(७ को कालिखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुख्खा पहिरो आएर सडक दुईतर्फी बन्द भएको छ ।

गए राति पनि पहिरोले सडक अवरुद्ध भएको थियो । बिहान केही समय सञ्चालन भए पनि पुनः अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077