Online Nepal
  • बुधबार, १६ जेष्ठ २०८१
  • पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड फेरी अवरुद्ध

    पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड फेरी अवरुद्ध

    अनलाइन नेपाल
  • शनिबार, १३ साउन २०८०
  • 666
    SHARES

    फाइल तस्विर

    चितवन । पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडकखण्ड फेरी अवरुद्ध भएको छ ।

    बिहान ७ बजे इच्छाकामना गाउँपालिका(७ को कालिखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।



    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुख्खा पहिरो आएर सडक दुईतर्फी बन्द भएको छ ।



    गए राति पनि पहिरोले सडक अवरुद्ध भएको थियो । बिहान केही समय सञ्चालन भए पनि पुनः अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार