Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

उपराष्ट्रपति यादवले गरे ११० फिट अग्लो राष्ट्रिय झण्डा अनावरण

महोत्तरी । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महोत्तरीको मटिहानी नगरपालिकामा ११० फिट अग्लो राष्ट्रिय झण्डा अनावरण गरेका छन् ।

मंगलबार मटिहानी–७ स्थित तस्मैयाबाबा उद्यानमा निर्मित ११० फिट अग्लो पोलमा राखिएको झण्डा यादवले फहराएका हुन् ।

झण्डा उद्घाटन गर्दै उपराष्ट्रपति यादवले राष्ट्रध्वजा स्थापना गरी यहाँका जनताले राष्ट्रप्रति उच्च अपनत्व देखाएको बताए ।

तराई–मधेश सुख्खा क्षेत्रमा परिणत भएकोमा चिन्ता व्यक्त गर्दै उपराष्ट्रपति यादवले किसानले ठूलो समस्याको सामना गर्नुपरेकोमा चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077