Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनमत पार्टीको केन्द्रीय समिति बस्दै, यी हुन् एजेण्डा

काठमाडौं । जनमत पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय समितिको बैठक बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बस्न लागेको हो ।

अहिले बिहान १० बजेबाट सुरू हुने बैठकमा थपिएका केन्द्रीय सदस्यहरूको शपथ र संगठन सुदृढीकरण अभियानबारे छलफल हुने बताइएको छ ।

जनमत पार्टीको २ सय २० सदस्यीय केन्द्रीय समिति रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077