Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । संवैधानिक परिषद् बैठकले प्रधानन्यायधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।

परिषद्को भर्खरै प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सम्पन्न बैठकले न्यायाधीश श्रेष्ठलाई सिफारिस गरेको हो ।

बैठक पश्चात् जानकारी दिँदै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमलसिनाले श्रेष्ठको नाम सिफारीस भएको बताए ।

गत असार १ गते नियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही साउन २० गते सकिँदै छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077