Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

च्याउ खाँदा छोराको मृत्यु, आमा सिकिस्त

जाजरकोट । जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको वारेकोट गाउँपालिका ४ सार्की टोलमा १८ वर्षका तुले सार्कीको मृत्यु हो । यस्तै आमा सिकिस्त बिरामी भएको प्रहरीले जनाएको छ ।

बिहीबार बेलुका जङ्गलबाट ल्याएको च्याउ खाँदा छोराको मृत्यु भएको बताइएको छ ।

आमा सिकिस्त भई प्राथमिक स्वास्थ्य केन्द्र लीम्सामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077