Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक बोहोराटार पुगे पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शनिवार आफ्नो निजी निवास बोहोराटार पुगेका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएर शीतल निवास सरेपछि पौडेल पहिलोपटक बोहोराटार पुगेका हुन् ।

राष्ट्रपति पौडेल फागुन २५ गते निर्वाचित भएका थिए। निर्वाचित भएयता उनी निजी निवास गएका थिएनन्।

निजी निवास पुगेपछि उनले निवास वरिपरि बगैंचाको अवलोकन गरेका थिए भने उनलाई भेट्नेहरुको भीड लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077