Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विशेष प्रशिक्षणका लागि भन्डारीसहित ६ खेलाडी भारत प्रस्थान

काठमाडौं । नेपाल क्रिकेट संघले एक महिना विशेष प्रशिक्षणका लागि ६ खेलाडीलाई भारतको दिल्ली पठाएको छ ।

भारत जाने खेलाडीमा तिव्र गतिका बलरहरु कमलसिंह ऐरी र कमल खत्री रहेका छन् ।

त्यस्तै ब्याट्सम्यानहरुमा विनोद भन्डारी र लोकेश बम रहेका छन् ।

स्पिनर सागर ढकाल र अलराउन्डर विवेक यादवलाई विशेष प्रशिक्षणका लागि भारत पठाइएको क्यानले जनाएको छ ।

अक्टोबर ३० देखि ९ नोभेम्बरसम्म नेपालले टी-२० विश्वकपको एसिया छनोट खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077