Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानी क्रिकेट टोली विश्वकप खेल्न भारत जाने

काठमाडौं । पाकिस्तान सरकारले आफ्नो टोलीलाई विश्वकप खेल्न भारत जाने अनुमति दिएको छ ।

खेलकुदलाई राजनीतिबाट सधैं टाढा राख्नुपर्छ भन्दै पाकिस्तानको विदेश मन्त्रालय आईसीसी विश्वकपका लागि आफ्नो टोली भारत पठाउन तयार हो।​

एकदिवसीय विश्वकप अक्टोबर ५ देखि भारतमा हुँदैछ । पाकिस्तानको पहिलो खेल ६ अक्टोबरमा नेदरल्याण्ड्ससँग हुनेछ ।

यसपटकको एकदिवसीय विश्वकप अक्टोबर ५ देखि भारतमा हुँदैछ । उद्घाटन खेल इङ्ल्यान्ड र न्युजिल्याण्डबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077