Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेविसंघको केन्द्रीय तदर्थ समिति सदस्यमा ७१० जना मनोनीत, को-को परे ? [सूचीसहित]

    नेविसंघको केन्द्रीय तदर्थ समिति सदस्यमा ७१० जना मनोनीत, को-को परे ? [सूचीसहित]

    अनलाइन नेपाल
  • मंगलबार, २३ साउन २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरु मनोनित गरेको छ ।

    सोमवार कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिमा ७१० जना सदस्य मनोनित गरेका हुन् ।



    कांग्रेस केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गरी सभापति देउवाले कार्यसमिति सदस्यहरुको मनोनय गरेको जानकारी दिएको छ ।



    सभापति देउवाले विसं २०७८ चैत ९ गते नेविसङ्घको केन्द्रीय अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए ।

    हेर्नुहोस् सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार