Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्यानका कार्यवाहक सचिव पाठकमाथि मोबिल छ्याप्ने दुई जना पक्राउ

मकवानपुर । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि मोबिल छ्याप्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुर क्रिकेट संघ मकवानपुरको जिल्ला अधिवेशनमा आएका सचिव पाठकमाथि मोबिल छ्याप्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

हेटौंडामा जिल्लाको आठौं साधरणसभा सकेर खाना खानेक्रममा पाठकमाथि मोबिल छ्यापिएको थियो ।

पक्राउ गरिएकालाई दुईजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइँदै गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077