Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्तो छ कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक [पूर्णपाठ]

सुर्खेत । कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले सोमबार प्रदेश सभाको ३० औँ बैठकमा विधेयक पेश गरेका हुन् ।

देशमा शान्ति सुरक्षा कायम, अपराधको अनुसन्धान, रोकथाम र नियन्त्रण गर्न विधेय ल्याइएको बताइएको छ ।

विधेयक सभाबाट पारित भई प्रदेश प्रमुखद्वारा प्रमाणित भएमा कर्णाली प्रदेशको आफ्नै प्रहरी सम्बन्धी ऐन बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077