Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • सशस्त्र प्रहरीका ११८ हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस [सूचीसहित]

    सशस्त्र प्रहरीका ११८ हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस [सूचीसहित]

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलका ११८ जना हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले साधारण उपसमूहतर्फका ११८ जना हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस गरेको हो ।

    सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (च) बमोजिम उनीहरुलाई बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिको सचिवालय हलचोकले जनाएको छ ।



    बढुवा हुनेमा शंकर नाथ, महेश प्रसाद भट्ट, अग्नीराज सिंह, राम वहादुर बोहरा लगायतका हवल्दारहरु रहेका छन् ।



    बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी हवल्दारहरुले सोही नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् ।

    हेर्नुहोस् सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार