Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • डिजेल, मट्टितेल र पेट्रोलको भाउ बढ्यो, प्रतिलिटर कति ?

    डिजेल, मट्टितेल र पेट्रोलको भाउ बढ्यो, प्रतिलिटर कति ?

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 2.9K
    SHARES

    काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

    निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।



    अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।



    नयाँ तोकिएको मूल्य आज राति १ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार