Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के हुन्छ ?

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के हुन्छ ?

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 693
    SHARES

    काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ।

    नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलमा प्रतिलिटर २१ पैसा र डिजेलको मूल्य प्रतिलिटर ८५ पैसा बढाएर पठाएको हो ।



    निगमका अनुसार एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१.६६ रुपैयाँले बढेर आएको छ । अहिले निगमलाई प्रतिसिलिन्डर ३२५ रुपैयाँ घाटा छ ।



    तर, उपभोक्ताको हितलाई ध्यानमा राखेर हाललाई पेट्रोल, डिजेलरमट्टीतेल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार