Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सामुदायिक वनको सेफ्टी ट्याङ्कीमा फसेर हात्तीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा फसेर एक वयस्क पोथी हात्ती मरेको छ ।

जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नम्बर–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक बनको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मरेको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वार्डेन किशोर मेहताले गए राति ओहोरदोहोर गर्ने क्रममा सेफ्टी ट्याङ्कीमा हात्ती फसेको बताइएको छ ।

पोष्टमार्टमपछि आवश्यक प्रक्रिया अगाडि बढाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077