Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

‘गरी खान देऊ’ भन्दै मेयर बालेनको कार्यालय अगाडी प्रदर्शन

काठमाडौं । सडक व्यापारी, ठेला, गाडामा सामान बेच्नेहरूलाई अमानवीय व्यवहार गरेको भन्दै काठमाडौं महानगरपालिका अगाडी प्रदर्शन भएको छ।

महानगरका मेयर बालेन्द्र साह (बालेन)को कार्यालय रहेको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहअघि आइतबार प्रदर्शन भएको हो।

शान्तिपूर्ण आन्दोलनको अभियान अन्तर्गत युवाहरुले आज तेस्रो पनि राष्ट्रिय सभा गृह अगाडि ‘गरीबको चमेली’ गीत प्रदर्शन गरे ।

प्रदर्शनमा गरी खान देऊ, ललितपुरमा गर्न सकिन्छ भने काठमाडौँमा किन सकिँदैन, गरिब होइन गरिबी हटाऊ,लगायतका प्लेकार्ड बोकेर प्रदर्शनकारीहरु सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077