Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्णाली प्रदेशमा सोमबार सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा सहिद परिवारका सदस्यलाई सम्मान गर्ने भएको छ ।

आइतबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा योजना मन्त्री कृष्णबहादुर जिसीले भोलि सोमबार हुने प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सहिद परिवारलाई सम्मान गरिने निर्णय भएको जानकारी दिए ।

यस्तै, प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा कर्णाली सरकारले सोमबार प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077