Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

मंगलबारको नियमित मन्त्रिपरिषद् बैठक बस्न नभ्याइएपछि आज बसेको हो ।

बैठक केही बेरअघि सुरु भएको बताइएको छ र बैठकमा सरकारका नियमिति एजेन्डाका विषयमा छलफल भइरहेको छ।

बुधबार बिहान ११ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलहरूको पनि बैठक बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077