Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पहिरोले नारायणघाट-मुग्लिन सडक अवरूद्ध, सवारी साधनहरू बीचमै रोकिए

चितवन । पहिरोले नारायणघाट-मुग्लिन सडक अवरूद्ध भएको छ ।

नारायणघाट-मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको नाम्सी पुलनजिकै पहिरो खसेपछि सडक आज बिहानदेखि अवरू भएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर चण्डेश्वर शाहका अनुसार पहिरो सडकमा थुपरिएको छ ।

अहिले पहिरो हटाउने काम भइरहेको पनि उनले बताए । पहिरो गएपछि सवारी साधनहरू बीचमै रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077