Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि जारी

    एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि जारी

    अनलाइन नेपाल
  • बिहिबार, ७ भाद्र २०८०
  • 849
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि बसिहेको छ ।

    बैठक आज बिहान ८ बजेबाट ललितपुरको बालकुमारीमा जारी छ ।



    मंगलवारबाट शुरु भएको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाल र पार्टी महासचिव घनश्याम भुसालले प्रस्तुत गरेका विभिन्न प्रतिवेदनमाथि छलफल जारी छ ।



    मंगलवारको बैठकमा राजनीतिक प्रतिवेदन, लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेस गरिएको थियो । सोही प्रतिवेदनमा छलफल चलिरहेको नेताहरु जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार