Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अवरूद्ध मुग्लिन-नारायणघाट सडक दुइतर्फी सञ्चालनमा

काठमाडौं । पहिरोले अवरूद्ध मुग्लिन-नारायणघाट सडक दुइतर्फी सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिकास्थित नाम्सी पुलनजिकै खसेको पहिरो हटाइएपछि सडक दुइतर्फी सञ्चालनमा आएको हो ।

नारायणघाट मुग्लिन सडक आयोजनाका अनुसार पहिरोले केहीबेर एकतर्फी भएको सडक अहिले दुइतर्फी नै सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077