Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते

    संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते

    अनलाइन नेपाल
  • बिहिबार, ७ भाद्र २०८०
  • 822
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोक्ने भएका छन् ।

    सभामुख घिमिरेले प्रतिनिधिसभाको बिहीबारको बैठकमा संसदीय समितिका सभापतिको निर्वाचन समय तोक्न लागेका हुन् ।



    सभामुख घिमिरेले समितिको नेतृत्व चयनको लागि भदौ ११ गते १ बजेका लागि निर्वाचन तय भएको छ ।



    यसअघि सत्ता र प्रमुख प्रतिपक्षी दलबीच कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समितिको नेतृत्व गर्ने सहमति भएको थियो।

    सभापतिहरू निर्वाचित नहुँदा संसदका ११ समितिका बैठक अहिलेसम्म जेष्ठ सदस्यको नेतृत्वमा बसिरहेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार