Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्ड र सांसदबीच भदौ १२ गते प्रश्नोत्तर हुने

    प्रधानमन्त्री प्रचण्ड र सांसदबीच भदौ १२ गते प्रश्नोत्तर हुने

    अनलाइन नेपाल
  • बिहिबार, ७ भाद्र २०८०
  • 228
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सांसदहरूबीच प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ ।

    मंगलबार प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रश्नोत्तरको कार्यक्रम भदौ १२ गते हुने जानकारी सदनलाई गराएका हुन्।



    सांसदले लिखित प्रश्न संघीय संसद सचिवालयमा बुझाउनुपर्छ।



    सांसदले भदौ ८ गते शुक्रबार अपराह्न ३ बजेभित्र प्रतिनिधि सभा सचिवसमक्ष लिखित रूपमा प्रश्न उपलब्ध गराउनुपर्ने सभामुख घिमिरेले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार