Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • माघमा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

    माघमा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, ७ भाद्र २०८०
  • 990
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन माघमा गर्ने निर्णय गरेको छ ।

    ललितपुरको बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले माघ १४-१८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।



    अब बस्ने सचिवालय बैठकले महाधिवेशनबारे निर्णय गर्नेछ।



    समाजवादीको यो पहिलो महाधिवेशन हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार