Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गाई हत्याको विषयलाई संवेदनशील बनाउन हुँदैन : अध्यक्ष ओली

    गाई हत्याको विषयलाई संवेदनशील बनाउन हुँदैन : अध्यक्ष ओली

    अनलाइन नेपाल
  • बिहिबार, ७ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गाई हत्याको विषयलाई संवेदनशील बनाउन नहुने टिप्पणी गरेका छन् ।

    बिहीवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुको प्रश्नको संक्षिप्त जवाफ दिँदै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।



    उनले यस घटनालाई लिएर नेपाली समाजलाई भड्काउने र द्वन्द्वमा फसाउने षड्यन्त्र भइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताए ।



    यस प्रकारको क्रियाकलाप कसैले गर्नु नहुने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार