Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मुग्लिन–नारायणगढ सडक दुईतर्फी नै सञ्चालनमा

चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः दुईतर्फी सवारीसाधन सञ्चालनमा आएका छन् ।

आज दिउँसो इच्छाकामना गाउँपालिका–६, नाम्सीखोला पुलनजिकै सडकमा पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएर शनिबार बेलुका करिब ५ः४० बजेदेखि यातायातका साधन सञ्चालन गराइएको हो ।

सडक डिभिजन कार्यालयले भरतपुरका अनुसार पहिरो पन्छाउन तीन मेसिनको प्रयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077