Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • निषेधाज्ञा हटेसँगै धरानमा बिहानैदेखि चहलपहल सुरु

    निषेधाज्ञा हटेसँगै धरानमा बिहानैदेखि चहलपहल सुरु

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 1.2K
    SHARES

    सुनसरी । निषेधाज्ञा हटेसँगै सुनसरीको धरानमा आज बिहानैदेखि चहलपहल शुरु भएको छ ।

    जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानरमा शुक्रवार रातिदेखि लगाएको २४ घण्टे निषेधाज्ञा गएराति १२ बजेदेखि हटेको छ ।



    हिजो दिनभर धरान सुनसान भएको थियो ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धरानमा भइरहेका गतिविधिले नकारात्मक प्रभाव पार्ने भन्दै संवादको माध्यमबाट समस्या समाधान गर्न अपिल समेत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार