Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने दुई जना पक्राउ

    नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने दुई जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ८ माघ २०८०
  • 705
    SHARES

    धरान । सुनसरीबाट नक्कली पेस्तोल देखाइ लुटपाट गर्न खोज्‍ने दुई जना पक्राउ परेका छन् । इ

    टहरी उपमहानगरपालिका -६ मा नक्कली पेस्तोल देखाएर लुटपाट गर्न खोज्‍ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा धनकुटा छथर जोरपाटी गाउँपालिका-५ का ३० वर्षीय दावा छिरिङ शेर्पा र मोरङको बिराटनगर महानगरपालिका-१५ का ३५ वर्षीय शिरिस बोहरा रहेका छन् ।



    लुटपाटको योजना बनाइरहेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    पक्राउ परेका बोहोराको साथबाट मेड इन चाइना लेखिएको नक्कली पेस्तोल बरामत गरिएको छ ।

    दुबैजनालाई सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी कानुनी कारवाहीका प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार