Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

फिफाद्धारा श्रीलंकामाथिको निलम्बन फुकुवा

काठमाडौं । फिफाले श्रीलंकामाथिको निलम्बन फुकुवा गरेको छ ।

फिफाकी महासचिव फात्मा समौराले सोमबार एक विज्ञप्ति जारी गर्दै फिफाले अगस्ट २७ मा तत्कालै लागु हुने गरी श्रीलंकामाथिको निलम्बन फुकुवा गरेको बताएकी हुन् ।

गुटबन्दी र संघमा राजनीतिक हस्तक्षेप भएको भन्दै फिफाले गएको जनवरी २१ मा श्रीलंकन फुटबल फेडेरेसनलाई निलम्बित गरेको थियो ।

तर, दुई हप्ताअघि भएको छलफलपछि फुटबलको विकासका लागि सबै गुट साझा उद्देश्यसाथ अघि बढ्ने सहमति बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077