Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दैनिक टिकटकमा लाइभ बस्छन् युवराज, तर किन दिए नेपालमा बन्द गराउन निवेदन ?

काठमाडौं । टिकटक बन्द गराउन माग गर्दृ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन परेको छ ।

छाडातन्त्र, गालीगलौज, मानहानी, अश्लीलता र अपराध वृद्धि भएको भन्दै नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले मन्त्रालयमा निवेदन दिएका हुन् ।

उनले टिकटक नेपालमा बिनाअनुमति चलिरहेको जिकिर गर्दै टिकटक बन्द गराउन माग गरे ।

पछिल्लो समय टिकटकमै सक्रिय हुँदै आएर निरन्तर लाइभ बस्ने गरेका युवराज सफलले नै टिकटक बन्द गराउन माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077