Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालसँग खेल्ने पाकिस्तानको 'प्लेइङ–११' सार्वजनिक, को-को परे ?

काठमाडौं । एसिया कपमा नेपालविरुद्धको उद्घाटन खेलका लागि पाकिस्तानको 'प्लेइङ–११' सार्वजनिक भएको छ ।

पाकिस्तानी क्रिकेट बोर्डले बुधबार दिउँसोदेखि सुरु हुने खेलका लागि मंगलबार राति नै बाबर आजमको कप्तानीमा प्लेइङ–११ सार्वजनिक गरेको हो ।

पाकिस्तानी टिमको कप्तानी आजमले गर्दा उपकप्तानमा सदाब खान छन् । पाकिस्तानी टिमको बलिङ अट्याकमा नसिम साह, साहिनसाह अफ्रिदी र ह्यारिस रौफले स्थान बनाएका छन् ।

पाकिस्तानको मुल्तानमा हुने नेपाल र पाकिस्तानबीचको खेल भोलि दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ ।

यस्तो छ पाकिस्तानी टिम :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077