Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • चीन जाने पर्यटकले कोरोना परीक्षण गर्नु पर्ने बाध्यता हट्यो

    चीन जाने पर्यटकले कोरोना परीक्षण गर्नु पर्ने बाध्यता हट्यो

    अनलाइन नेपाल
  • बुधबार, १३ भाद्र २०८०
  • 852
    SHARES

    फाइल तस्विर

    एजेन्सी । चीनले आजदेखि पर्यटकका लागि कोरोना परीक्षण अनिवार्य नभएको बताएको छ ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ यीले अब चीन भित्रिने पर्यटकका लागि कोभिड–१९ को परीक्षण अनिवार्य नरहेको बताएका हुन् ।



    कोरोनाको न्युक्लिक एसिड परीक्षण र एन्टिजेन परीक्षण हटेको उनले बताए ।



    सन् २०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक कोरोना भाइरसको सङक्रमण देखा परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार