Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । नाम्सी पुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सडक सञ्चालनमा ल्याउन पहिरो पन्साउने काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन्।

यस सडक खण्डमा पटक–पटक पहिरो खस्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077