Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले लुम्बिनीमा आज मतदान हुँदै

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशनअन्तर्गत आज निर्वाचन हुँदैछ । आज बिहान ८ बजेबाट मतदान सुरू हुने भएको हो ।

हिजै रातिबाट मतदान हुने भनिए पनि प्राविधिक तयारी नपुगेपछि मंगलबार बिहानलाई सरेको थियो।

एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल प्रतिस्पर्धामा छन्।

उनीहरू समूह बनाएरै प्रतिस्पर्धामा उत्रिएको बताइएको छ।

५ पदाधिकारीका लागि १४ जनाको उम्मेदवारी परेको छ। सचिवमा लक्ष्मण आचार्य सोमबार नै निर्विरोध भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077