Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • समाजवादीका उपमहासचिव खतिवडालाई मातृशोक

    समाजवादीका उपमहासचिव खतिवडालाई मातृशोक

    अनलाइन नेपाल
  • मंगलबार, १९ भाद्र २०८०
  • 915
    SHARES

    काडमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ ।

    खतिवडाकी आमा मालती खतिवडाको ८० वर्षको उमेरमा आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो ।



    मालतीका एक छोरा र तीन छोरी छन् ।



    उनको आजै दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार