Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यी हुन् निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० कर्मचारी [सूचीसहित]

    यी हुन् निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० कर्मचारी [सूचीसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीको नाम सार्वजनिक गरिएको छ । बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकबाट ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

    उत्कृष्ट काम गरेका ४० जना निजामती कर्मचारीलाई पुरस्कृत गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका अनुसार उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिने भएको हो ।



    एक जनालाई सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिँदै आएको भए पनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भने भेटाएन ।

    यी हुन् पुरस्कृत हुने कर्मचारी :

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार