Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संघीय शिक्षा ऐन सम्बन्धी विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

संघीय शिक्षा ऐनबारे यसअघि मन्त्रिपरिषद्को बैठकले आवश्यक निर्णय गरेको थियो । तर, त्यसबारे विवाद भएपछि सरकारले सच्याएर पुनः पारित गरेको बताइएको छ ।

यस्तै बैठकले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077