Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री नायडू पक्राउ

    आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री नायडू पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २३ भाद्र २०८०
  • 843
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतस्थित तेलुगु देशम पार्टीका प्रमुख तथा आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एन. चन्द्रबाबु नायडू शनिबार बिहान पक्राउ परेका छन् ।

    नायडू सीप विकास मुद्दामा उनलाई नन्दयाल जिल्लाबाट पक्राउ गरिएको हो । उनलाई पक्राउ गर्न सुरक्षा बल पुग्दा नायडू आफ्ना समर्थकहरूसँग आराम गरिरहेका थिए ।



    डीआईजीले उनलाई एपी स्किल डेभलपमेन्ट कर्पोरेसन घोटाला काण्डमा पक्राउ गरिएको बताए ।



    नायडूका वकिलका अनुसार उनलाई उच्च रक्तचाप र मधुमेह भएको थाहा भएपछि सीआईडीले उनलाई पहिले मेडिकल चेकअपका लागि लगेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार