Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेम्वाङ मेरो हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो : अध्यक्ष ओली

    नेम्वाङ मेरो हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो : अध्यक्ष ओली

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 1.4K
    SHARES

    ठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत् नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गरेका हुन् ।



    उनले नेम्वाङ हितैषी मित्र र सुख दुःखको साथी भनेका छन् ।



    उनले भनेका छन्, “मेरा लागि उहाँ पार्टीको उपाध्यक्षमात्रै होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो । लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्‍याउनुभएको योगदान सधैँ सम्झिरहने छौँ । मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार