Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • नेम्वाङको फोटो राखेर एमाले संसदीय दलको बैठक, शोक प्रस्ताव पारित

    नेम्वाङको फोटो राखेर एमाले संसदीय दलको बैठक, शोक प्रस्ताव पारित

    अनलाइन नेपाल
  • बिहिबार, २८ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

    बिहीबार बसेको संसदीय दलको बैठकले संविधानसभाका अध्यक्ष एवं संसदीय दलका उपनेता नेम्वाङको शोक प्रस्ताव पारित गरेको हो ।



    नेम्वाङको फोटो राखेर बसेको संसदीय दलको बैठकमा शोक प्रस्ताव पारित गर्ने एकमात्र एजेन्डा रहेको थियो ।



    पूर्वसभामुख समेत रहेका नेम्वाङको मंगलबार निधन भएको थियो । नेम्वाङको बिहीवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

    May be an image of 5 people and crowd

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार