Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध छु : पूर्वराष्ट्रपति भण्डारी

    नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध छु : पूर्वराष्ट्रपति भण्डारी

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 927
    SHARES

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले आफू स्तब्ध भएको बताएकी छन् ।

    ट्विट गर्दै उनले नेम्वाङलाई मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएको व्यक्तित्वका रूपमा स्मरण गरेकी छन् ।



    निधनले मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको भन्दै उनले पार्टी र राष्ट्रले अपूरणीय क्षति बेहोर्नुपरेको जनाएकी छिन् ।



    पूर्वराष्ट्रपति भण्डारीले भनेकी छन्, ‘म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु, यस दुःखद् घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार