Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सुवास नेम्वाङको निधनपछि बिपी साहित्य महोत्सव स्थगित

काठमाडौं । नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको छ।

संविधानसभाका तत्कालीन अध्यक्ष एवं नेकपा एमालेका नेता सुवास नेम्वाङको निधनपछि साहित्य महोत्सव स्थगित गरेको हो ।

केन्द्रीय कार्यालय सानेपामा आइतबारदेखि बिपी साहित्य महोत्सव भइरहेको थियो।

संविधानसभाका तत्कालीन अध्य नेम्वाङको गए राति निधन भएको थियो।

बिपी साहित्य महोत्सव भदौ २४ गतेदेखि भदौ २६ गतेसम्म निर्धारण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077