Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • धरानका उपप्रमुख बेघाको घर तोडफोडमा संलग्न एकजना पक्राउ

    धरानका उपप्रमुख बेघाको घर तोडफोडमा संलग्न एकजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 1.6K
    SHARES

    विराटनगर । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा आक्रमण र तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    सुनसरी प्रहरीका अनुसार घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।



    आज बेलुका धरान–१५ स्थित बेघाको घरमा भएको तोडफोड भएको थियो ।



    जसका कारण घरको झ्यालको सिसा फुटेको छ । आक्रमण र झडपमा परी घाइते भएका उपप्रमुख बेघाका कान्छा भाइ विष्णु बेघाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार