Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लिबिया आँधी : ज्यान गुमाउनेको संख्या दुई हजार ३ सय पुग्यो

    लिबिया आँधी : ज्यान गुमाउनेको संख्या दुई हजार ३ सय पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, २७ भाद्र २०८०
  • 1.3K
    SHARES

    एजेन्सी । लिबियामा विनाशकारी आँधी र बाढीका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ३ सय जना पुगेको छ ।

    पूर्वी लिबिया सरकारका नेताले कम्तिमा दुई हजार ३ सय मानिसको ज्यान गएको र हजारौँ बेपत्ता भएका हुन् ।



    अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार आँधीका कारण झण्डै दश हजार मानिस बेपत्ता रहेका र मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ । गएको आइतबार ड्यानियल आँधीका कारण संकट उत्पन्न भएको हो ।



    सबैभन्दा बढी प्रभावित सहर डेरनामा दुई वटा बाँध र चार वटा चारवटा पुल भत्किएपछि सहर पुरै डुबेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार