Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लिबियामा सेना र सशस्त्र समूहबीच झडप हुँदा ३२ जनाको मृत्यु

    लिबियामा सेना र सशस्त्र समूहबीच झडप हुँदा ३२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 1.6K
    SHARES

    एजेन्सी । लिबियाली सेना र सशस्त्र समूहबीच आइतबार भएको झडपमा परी ३२ जनाको मृत्यु भएको छ ।

    सेना र सशस्त्र समूहबीच भएको झडपमा ३२ जनाको मृत्यु भएको छ भने १५९ जना घाइते भएका हुन् ।



    लिबियामा सशस्त्र समूहले शुक्रबार साँझदेखि कैयौँ अस्पतालमा क्षति पुर्‍याउनुका साथै भवनमा आगजनी गरेका थिए। आक्रमणबाट छ वटा अस्पताल प्रभावित भएका छन् र एम्बुलेन्सहरु प्रभावित क्षेत्रमा पुग्न सकेका छैनन्।



    त्यहाँको मन्त्रालयले घटनालाई यसअघि नै ‘युद्ध अपराध’को सज्ञा दिँदै यसको निन्दा गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार